१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१o:oo

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

सोमबार बस्ने केन्द्रीय समितिका एजेन्डा तय गर्न बैठक बस्न लागेको बताइएको छ । बैठकमा स्थानीय तह निर्वाचन २०७९ को बारेमा पनि समीक्षा हुने कार्यतालिका रहेको जनाइएको छ । 
 

ad
ad