मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Thursday, 27 August, 2026
पवन बराइली काठमाडौं
२o७९ असार १६ बिहीबार १५:o४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

६२ चलचित्रकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र (नामावलीसहित) 

Read Time : < 1 मिनेट
पवन बराइली, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १५:o४:oo

चलचित्र विकास बोर्डले ६२ चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार बोर्डको २२औँ वार्षिकाेत्सवको अवसरमा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेका हुन् ।

परिचयपत्र प्राप्त गर्नेहरूमा चैत्यदेवी सिंह, राजाराम पौडेल, सन्तोष पन्त, भुवन केसी, उज्ज्वल घिमिरे, डा. भोला रिजाल, पवन मैनाली, किरण केसी, मदन घिमिरे, विकासराज आचार्य, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, धीरेन शाक्य, उत्तम केसी, दयाराम दाहाल, नारायण प्रधान, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, मनोज केसी, बनिस शाह, हिमाल केसीलगायत छन् ।

यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको थियो । दोस्रो चरणमा आज परिचयपत्र वितरण गरिएको हो । 

यस्तो छ परिचयपत्र पाउने कलाकारको नामावली :