१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ८ बुधबार
  • Friday, 09 May, 2025
अमुल थापा काठमाडाैं
२o७९ असार ८ बुधबार १२:३३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘हामी अन्यायमा पर्‍यौँ, हाम्लाई न्याय चाहियो’

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार १२:३३:oo

नवलपरासीका मिटर ब्याजपीडितहरू न्याय माग्दै काठमाडौंमा अनशन बसेको आज छैटौँ दिन बितेको छ । हाम्रो संघर्ष जारी छ, हामी अन्यायमा पर्‍यौँ, हाम्लाई न्याय चाहियो, जगदीश बानियाँ डिस्टिक खोल, सुनिल बानियाँ तमसुक दे ! लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरू धर्नामा बसेका छन् । माइतीघर मण्डलामा अनशनरत पीडितहर ऋण चुक्ता गर्ने क्रममा ‘मिटरब्याज’ले उठिवास लगाउने भएपछि  काठमाडौं आएका हुन् ।