मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
संजित परियार काठमाडाैं
२०७९ असार ८ बुधबार ११:२०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सडकका घाइते जनावरलाई अस्पताल लैजान ललितपुर महानगरको एम्बुलेन्स सेवा सुरु (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७९ असार ८ बुधबार ११:२०:००

ललितपुर महानगरपालिकाले सडकमा छाडिएका घाइते जनावरलाई अस्पताल लैजान एम्बुलेन्स सेवा सुरु गरेको छ। स्नेहाज केयरको सहकार्यमा एम्बुलेन्स सेवा सुरु भएको हो । ललितपुरका मेयर चिरिबाबु महर्जनले चाबी हस्तान्तरण गरेर सेवा सुरु गरेका हुन्।