मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ३० सोमबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ३० सोमबार १६:३२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

थपलियाका दुई कृति एकसाथ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ३० सोमबार १६:३२:oo

डा. भानु थपलियाका दुई कृति एकसाथ लोकार्पण गरिएको छ। प्रा.डा. विद्यानाथ कोइराला र प्रा.डा. वासुदेव काफ्लेलगायतले ‘भानुका संस्मरणहरू र मानववाद’ र ‘भानुका भोगाइहरू : प्रेरणा र अध्यापन जीवन’ कृति एकैसाथ लोकार्पण गरेका हुन्।

पुस्तकबारे बोल्दै डा. खड्गनारायण श्रेष्ठले पुस्तकमा मानवीय मूल्य, मान्यता र दर्शनका कुरालाई निकै राम्रोसँग प्रस्तुत गरिएको बताए। प्रा.डा. वासुदेव काफ्लेले कृतिमा आत्मिक विद्रोहको रूपमा मानवतावाद र समाजवादको कुरा गर्दै लेखकले आफूलाई चिन्तकको रूपमा चिनाएको बताए।