१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २२:५o:oo

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छिन्।  दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०४ मतले पछि पारेकी हुन्। हालसम्म २२३८७ मतगणना हुँदा दाहलले ७७१४ मत प्राप्त गरेकी छिन् भने सुवेदीले ७२१० मत प्राप्त गरेका छन्। 

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ९३१६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी गुरुङले ५९६५ मत प्राप्त गरेकी छिन्। 
 

ad
ad