१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

एमाले र कांग्रेसको गठबन्धन भत्काउँदै  मुड्केचुलामा माओवादी केन्द्र विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३२:oo

डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षका उम्मेदवार दत्तबहादुर शाहीले एक हजार चार सय चार मत ल्याएका छन् भने उपाध्यक्षका उम्मेदवार दुदा रोकायाले एक हजार चार सय ५८ मत प्राप्त गरेकी छन् ।   एमाले र कांग्रेसको गठबन्धन भत्काउँदै माओवादी केन्द्रका दुवै उम्मेदवार विजयी  भएका हुन् ।

ad
ad