१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अमुल थापा काठमाडाैं
संजित परियार काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार १८:३०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौं महानगर : गणनाका लागि मतपेटिका सभागृहमा ल्याउन थालियो (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
संजित परियार, काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार १८:३०:००

काठमाडौं महानगरपालिकाका मतपेटिका मत गणनाका लागि राष्ट्रिय सभागृह ल्याउन थालिएको छ। मतदान सम्पन्न भएसँगै गणनाको लागि विभिन्न मतदान केन्द्रका मतपेटिका राष्ट्रिय सभागृह लगिएको छ। कडा सुरक्षाका बीच मतपेटिका सभागृह पुर्‍याइएको हो। आज रातिबाटै मतगणनाको तयारी गरिएको छ।