१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख २६ सोमबार १७:१६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सिराहामा मतदान सामग्री बुझ्नेको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ बैशाख २६ सोमबार १७:१६:००

स्थानीय तह सदस्य निर्वाचनका लागि सिराहामा मतपत्र, मतदान सामग्री र नियुक्तिपत्र बुझ्न भिड लागेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र, मतपेटिका, स्वस्तिक छापलगायतका ६३ प्रकारका सामग्री बुझ्न मतदान अधिकृतहरू लाइन लागेका हुन्।

जिल्लाका १७ स्थानीय तहमा योपटक २६१ मतदानस्थल र ४९८ मतदान केन्द्र निर्धारण गरिएको छ। जसका लागि ४९८ मतदान अधिकृत, ४९८ सहायक मतदान अधिकृत, एक हजार ४९४ अन्य कर्मचारी र एक हजार ४९४ स्वयंसेवक खटिएका छन्।

सिराहा जिल्लामा दुई लाख १४ हजार १६६ पुरुष, एक लाख ९४ हजार ६ सय महिला र दुई अन्य गरी कुल चार लाख १४ हजार १६६ मतदाता रहेका छन्।

तस्बिरहरू :