१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चंखेली गाउँपालिकामा माओवादीले गोलाप्रथाबाट छान्यो अध्यक्षको उम्मेदवार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:४८:oo

नेकपा (माओवादी केन्द्र) ले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षका लागि गोलाप्रथाबाट उम्मेदवार छनोट गरेको छ । माओवादीले गोलाप्रथाबाट गोविन्द बहादुर शाही (प्रज्वलन)लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा छनोट गरेको हो । 

गाउँपालिकामा आठ जनाले अध्यक्षमा आकांक्षा देखाएका थिए । सहमति जुट्न नसकेपछि गोलाप्रथाबाट उम्मेदवार चयन गरिएको हाे । गोलाप्रथाबाट उम्मेदवार सिफारिस गरेपछि अध्यक्षका अन्य आकांक्षीहरुले असन्तुष्टि जनाएकाे बताइएकाे छ । 

ad
ad