माइतीघरमा द्वन्द्वपीडितको धर्ना : सरकार जिम्मेवार होइन, रमिते बन्यो (फोटोफिचर)

बुधबार, २३ चैत, २०७८
डिजिटल संस्करण

शान्ति–सम्झौताको १५ वर्ष र आयोग गठनको सात वर्ष बित्दा पनि सरकार द्वन्द्वपीडितको पीडा सम्बोधन गर्न जिम्मेवार नभएको भन्दै द्वन्द्वपीडित आन्दोलनमा उत्रिएका छन् । बुधबार माइतीघर मण्डलामा पीडितहरू सरकार रमिते बनेको भन्दै जिम्मेवार बन्न आग्रह गर्दै धर्नामा उत्रिएका हुन् । माइतीघरमा देखिएका केही दृश्य :

See More On

सुझावित समाचार