प्रमुख सत्तारुढ दल कांग्रेसको ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ मा २८* सदस्य मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको घोषणापत्र तयारी समितिमा सोमबार सदस्य मनोनीत गरेका हुन् । यसअघि २७ जनाको नाम सार्वजनिक गरेको कांग्रेसले नाम छुटेको भन्दै केन्द्रीय सदस्य अजयवावु शिवाकोटीको नाम थपेर संशोधित प्रेस विज्ञप्ति जारी गरेको छ ।
समिति सदस्यहरू
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — नृपबहादुर बड
५. सदस्य — कान्तिका सैजुवाल
६. सदस्य — गुरुराज घिमिरे
७. सदस्य — किरण गिरी
८. सदस्य — हरिप्रभा खड्गी
९. सदस्य — भीम ढुंगाना
१०. सदस्य — दिलीपप्रताप खाण
११. सदस्य — वंशलाल तामाङ
१२. सदस्य — विजयशंकर यादव
१३. सदस्य — उमा थापा मगर
१४. सदस्य — भुपेन्द्र राई
१५. सदस्य — ममता महतो
१६. सदस्य — डा. जुगल भुर्तेल
१७. सदस्य — गेजा शर्मा वाग्ले
१८. सदस्य — जगदीश भट्टराई
१९. सदस्य — प्रताप पौडेल
२०. सदस्य — शंकर तिवारी
२१. सदस्य — पुरुषोत्तम नेपाल
२२. सदस्य — डा. इन्द्रा अधिकारी
२३. सदस्य — अभिमन्यु सिंह
२४. सदस्य — डा. बुद्धिमान श्रेष्ठ
२५. सदस्य — मनीष झा
२६. सदस्य — जिमी लामा
२७. सदस्य — सिलसिला आचार्य
२८. सदस्य — अजयवावु सिवाकोटी
कांग्रेसको स्थानीय निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनीत (नामावलीसहित)
नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक
४ हप्ता अघि
सुझावित समाचार
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…