निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १९ बुधबार
  • Wednesday, 05 October, 2022
२०७८ चैत १५ मंगलबार १७:२८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यसरी हुँदै छ म्यादी प्रहरी भर्नाका लागि शारीरिक परीक्षण (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ चैत १५ मंगलबार १७:२८:००

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि आज मंगलबारदेखि शारीरिक परीक्षण सुरु भएको छ। आजदेखि सुरु शारीरिक परीक्षा शनिबारसम्म जारी रहनेछ। ४० दिनको अवधि तोकिएको म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, सात हजार दुई सय रासन खर्च, पोसाकबापत ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च पाउनेछन्।  

कीर्तिपुरको ल्याब्रोटरी स्कुलमा भएको म्यादीको शारीरिक परीक्षणका केही दृश्यहरू :