१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १४:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ५ देखि ७ सम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:५४:oo

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख ५ देखि ७ गतेसम्म गोरखाको लाप्राकमा हुने भएको छ। चलचित्र विकास बोर्ड र सेलेब्रिटी नेपालको सहकार्यक्रमा महोत्सव आयोजना हुन लागेको हो।
 
बुधबारदेखि महोत्सवमा सहभागिताका लागि चलचित्र दर्ता प्रक्रिया सुरु गरिएको छ। महोत्सवमा नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा निर्माण भएका चलचित्र प्रदर्शन गरिने अध्यक्ष रगुनाथ सापकोटाले बताए। चलचित्रलाई ग्रामीण बजारसम्म पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको उनले बताए।
 
महोत्सवमा स्वदेशमा निर्माण भएका छोटा चलचित्र, वृत्तचित्र, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी गराउन सकिने आयोजकले जनाएको छ। महोत्सवमा प्रदर्शन भएका चलचित्रमध्ये उत्कृष्टलाई पुरस्कृत गरिनेछ।

ad
ad