१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
संजित परियार काठमाडाैं
२o८१ जेठ ५ शनिबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

 माधवनारायणको पूजामा प्रदेश यात्रा गरेपछिका व्रतालु (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:३२:oo

एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधनाका क्रममा प्रदेश यात्रा गरेर आज  व्रतालुहरूले पशुपतिमा पूजा  गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म यो पूजाका लागि एक महिनाभरि हातगोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर पूजासहित स्वस्थानीको पुस्तकलाई पाठ गरिन्छ । पशुपतिमा देखिएका केहि दृश्य :

 

 

ad
ad