माधवनारायणको पूजामा प्रदेश यात्रा गरेपछिका व्रतालु (फोटोफिचर)

मंगलबार, १८ माघ, २०७८
डिजिटल संस्करण

एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधनाका क्रममा प्रदेश यात्रा गरेर आज  व्रतालुहरूले पशुपतिमा पूजा  गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म यो पूजाका लागि एक महिनाभरि हातगोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर पूजासहित स्वस्थानीको पुस्तकलाई पाठ गरिन्छ । पशुपतिमा देखिएका केहि दृश्य :

See More On

सुझावित समाचार