१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मिस तामाङ पोखराको उपाधि मान्सीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५१:oo

छैटौँ संस्करणको मिस तामाङ पोखरा–२०२२ को उपाधि मान्सी तामाङले जितेकी छिन् । बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सहभागी अन्य नौजना प्रतिस्पर्धीलाई पछि पार्दै पोखरा रानीपौवाकी मान्सीले उपाधिसँगै नगद एक लाख जितेकी छिन् ।

भर्चुअल रूपमा सम्पन्न प्रतियोगिताको उपाधिसँगै मान्सीले बेस्ट स्माइलको सबटाइटलसमेत जितेकी छिन् । यस्तै, आशिका तामाङ फस्ट रनर अप बन्दै ५० हजार नगद पुरस्कार प्राप्त गरिन् । आशिकाले मिस अर्गनाइज्डको सबटाइटल पनि पाइन् ।

पूजा तामाङ सेकेन्ड रनर अप हुँदै ३० हजार नगद पुरस्कार पाइन् । पेमा तामाङले मिस ट्यालेन्ट र भ्युयर्स च्वाइसको उपाधिसँगै नगद २० हजार पुरस्कार हात पारिन् ।

ad
ad