नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार साँझ गरिएको परीक्षणमा थापालाई कोरोना पोजिटिभ देखिएको हो। उनलाई गतवर्ष पनि कोरोना संक्रमण भएको थियो।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका थापा मालीगाउँस्थित घरमै आइसोलेसनमा बसेको उनका छोरा एवं कांग्रेस युवा नेता सिद्धार्थ थापाले जानकारी दिए। ‘स्वास्थ्य अवस्था असहज भएपछि आइतबार साँझ सिद्धि पोलिक्लिनिकमा परीक्षण गराएका थियौँ। कोरोना पुष्टि भएपछि उहाँ औषधि सेवन गरेर घरमै आइसोलेसनमा बस्नुभएको छ,’ सिद्धार्थले नयाँ पत्रिकासँग भने।
कांग्रेस नेता थापालाई कोरोना संक्रमण
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
४ हप्ता अघि
सुझावित समाचार
दलितले मात्रै सुविधा पाएको भन्दै जनता आवासको कार्यविधि नै संशोधन
तर, कोशी प्रदेशमा ६० प्रतिशत दलित समुदाय अझै भुइँघरमा बस्न बाध्य
लुम्बिनीमा विषयगत समिति निष्क्रियजस्तै
वर्षमा १० देखि २४ बैठक, अध्ययन–अनुगमन कमजोर, प्रमुख दलका नेता नै छैनन् समितिमा, सरकार परिवर्तनसँगै सदस्य फेरबदलले पन…
सुदूरपश्चिम प्रदेश सभामा तीन सदस्यको पद रिक्त
धनगढी/सुदूरपश्चिम प्रदेश सभाका तीन सदस्यको पद रिक्त भएको छ । नौ महिनायता तीन सदस्य पदमुक्त भएपछि प्रदेश सभा अहिले ५० सदस्यीय छ …
बंगालको खाडीमा बनेको चक्रवात थप शक्तिशाली बन्दै
नेपालमा बिहीबार रातिबाट मध्यमदेखि भारी वर्षाको सम्भावना
सोमबार १० बजेसम्मका प्रमुख १० खबर
लुम्बिनीको उत्कृष्ट सुरुवात, सुदूरपश्चिमले पावरप्लेमा चार विकेट गुमायो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन ३ को उद्घाटन खे…
दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, करिब तीन हजार घाइते
काठमाडौं/ दसैँको अवधिमा देशभर भएका एक हजार ३३९ सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइ…