१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १० सोमबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १० सोमबार १४:१५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बिरेनको ‘तिम्रो याद’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १० सोमबार १४:१५:oo

गायक बिरेन रसाइलीले आफ्नो नयाँ म्युजिक भिडियो  ‘तिम्रो याद’ सार्वजनिक गरेका छन्। सिडी विजय अधिकारीले संगीतबद्ध गरेका गीतमा दिलीप घिमिरेको शब्द रहेको छ।

गीतमा देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन्। जीवन भट्टराई, अञ्जना दुवाडी, अमिषा सुवेदी फिचर्ड भिडियोलाई उत्सव दाहालले  खिचेका हुन्। सन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियोलाई  विकास दाहालले सम्पादन गरेका हुन्।