निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ६ बिहीबार १६:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिविका सबै परीक्षा स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ६ बिहीबार १६:३८:००

त्रिभुवन विश्वविद्यालययले वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। अर्काे सूचना प्रकाशित नभएसम्मका लागि माघ ९ गतेदेखिका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविले बिहीबार विज्ञप्ति जारी गरेर  कोरोना संक्रमणको दर बढ्दै गएको र शिक्षक, विद्यार्थी, कर्मचारी र प्राध्यायापकसमेत संक्रमित भएको भन्दै परीक्षा सञ्चालक समितिको बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।