१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ६ बिहीबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ ६ बिहीबार १६:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिविका सबै परीक्षा स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ ६ बिहीबार १६:३८:oo

त्रिभुवन विश्वविद्यालययले वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। अर्काे सूचना प्रकाशित नभएसम्मका लागि माघ ९ गतेदेखिका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविले बिहीबार विज्ञप्ति जारी गरेर  कोरोना संक्रमणको दर बढ्दै गएको र शिक्षक, विद्यार्थी, कर्मचारी र प्राध्यायापकसमेत संक्रमित भएको भन्दै परीक्षा सञ्चालक समितिको बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।