Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
संजित परियार काठमाडाैं
२०७८ पौष २८ बुधबार १३:५७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य भएपछि खोप लगाउनेको भिड (फोटोफिचर) 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ पौष २८ बुधबार १३:५७:००

सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य भएपछि खोप लगाउन बिहानैदेखि मानिसहरू टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा पुगेका छन्। तीन थरीका  खोप लगाउन बिहानैदेखि सर्वसाधारणको भिड लागेको छ । 

आइतबार करिब एक हजार  दुई सय, सोमबार दुई हजार, मंगलबार दुई हजार पाँच सय ले खोप लगाएको सरुवा रोग केन्द्रले जनाएको छ । त्यस्तै केन्द्रका अनुसार बुधबार करिब तीन हजारजनालाई खोप लगाइँदै छ ।

हेर्नुहाेस् तस्बिरहरू :