एमाले काठमाडाैंको छैटाैँ जिल्ला अधिवेशन (फोटोफिचर)

शुक्रबार, २३ पुष, २०७८
डिजिटल संस्करण

नेकपा एमाले काठमाडौंको छैटाैँ अधिवेशन मूलपानीमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गरेसँगै जिल्ला अधिवेशन सुरु भएको हो । 

हेर्नुहोस् फोटोफिचर :

सुझावित समाचार