Skip This
माओवादीको बन्दसत्र हलबाहिर मयुर नाच (फोटोफिचर)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष १२ सोमबार
  • Monday, 15 September, 2025
२o७८ पौष १२ सोमबार १५:४७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

माओवादीको बन्दसत्र हलबाहिर मयुर नाच (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १२ सोमबार १५:४७:oo

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले बन्दसत्र जारी छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलभित्र बन्दसत्र चलिरहँदा बाहिर रुकुम पश्चिमतिर प्रचलित मयुर नाच प्रस्तुत भइरहेको छ। रुकुमका स्थानीयले यो नाच दसैँ, तिहार, पूजाआजा तथा विभिन्न महत्त्वपूर्ण समयहरूमा प्रस्तुत गर्ने गर्दछन्।

तस्बिरहरू :