१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १४:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवधारणापत्र सार्वजनिक गर्दै सभापतिमा सिंहको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १४:२८:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। आज काठमाडौंमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्। शेरबहादुर देउवाको नेतृत्वमा पार्टीभित्रको लोकतन्त्र कमजोर बनेकाले आफूले उम्मेदवारी दिन लागेको उनले बताए।

१३औँ महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएदेखि १४औँ महाधिवेशन समयमा गर्न नसकेको लगायतका कुराहरूले देउवा असफल भएको पुष्टि गरेको उनको दाबी छ। उनले भने, '१३औँ महाधिवेशन सम्पन्न गरिसकेको २ महिनाभित्र पार्टी विभाग गठन गर्नुपर्ने थियोे। तर, देउवाले विधानको उपेक्षा गरे। सांगठनिक दृष्टिकोणबाट हेर्दा पनि विधि  र नियमसंगत रूपमा चलाउन सकेनन्। ठिक समयमा ठिक काम हुन सकेन। १३औँ महाधिवेशन भएको चार वर्षमा महाधिवेशन गर्नुपर्नेमा जिम्मेवारीअनुसार काम गर्न सकेनन्। देउवाले जिम्मेवारीअनुसार पुरा गर्नुपर्ने  न्युनतम कामसमेत गर्न सकेनन्।असफल बने। महाधिवेशन गर्न नसक्नुले पनि त्यो पुष्टि गर्छ।'

यस्तो छ अवधारणापत्र :