१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:४७:oo

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ। 

प्रदेश सम्मेलनको बारेमा छलफल गर्न बैठक बोलाइएको हो । माओवादी केन्द्रले २५ मंसिरमा एकैपटक गैरभौगोलिकसहित १० प्रदेशमा सम्मेलन गर्दै छ। 
 

ad
ad