पशुपतिमा बालाचतुर्दशी (फोटोफिचर)

बिहिबार, १६ मंसिर, २०७८
डिजिटल संस्करण

दिवंगत पितृका नाममा दीपदान र शतबीज छर्न भक्तजन पशुपतिलगायत शिवमन्दिरमा पुगेका छन्। रातभरि जाग्राम बसी, दीप प्रज्वलन गरेर भोलि बिहान स्नान गरेपछि शतबिज छर्ने चलन छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गर्ने गरिन्छ ।  दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी मनाइन्छ।

सुझावित समाचार