Skip This
‘घरैदेखि सुरु गरौँ, महिलाविरुद्धको हिंसा अन्त्य गरौँ’(फोटोफिचर) 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Tuesday, 16 September, 2025
संजित परियार काठमाडाैं
२o७८ मङ्सिर ९ बिहीबार १o:३४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘घरैदेखि सुरु गरौँ, महिलाविरुद्धको हिंसा अन्त्य गरौँ’(फोटोफिचर) 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १o:३४:oo

३०औँ अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत महिला अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा लैंगिक समानता तथा महिला अधिकारका सवालमा कार्यरत तथा सरोकार राख्ने संघसंस्था र व्यक्तिहरूको सहभागिता रहेको छ ।

घरैदेखि सुरु गरौँ, महिलाविरुद्धको हिंसा अन्त्य गरौँ, महिला रोकिए, संसार रोकिन्छ, मौनता तोडौँ, लैंगिक समानता हाम्रो माग होइन अधिकार हो, विभेदकारी संरचना चाहिँदैन, श्रम अधिकार हनन गर्न पाइँदैनलगायतका प्लेकार्डसहित महिला प्रदर्शनमा सहभागी थिए । माइतीघरस्थित देखिएका केही दृश्य