मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ५ आइतबार
  • Thursday, 18 September, 2025
संजित परियार काठमाडौं
२o७८ मङ्सिर ५ आइतबार ११:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा बारको चौथो चरणको आन्दोलन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ५ आइतबार ११:३५:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन थप सशक्त बनाएको छ। चौथो चरणको साताव्यापी आन्दोलनअन्तर्गत आइतबार देशभरका कुनै पनि अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने बारको कार्यक्रम छ। अहिले सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले प्रदर्शन गरिरहेका छन्।

तस्बिरहरू :