१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
संजित परियार काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२४:oo

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भएको छ ।  बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ्य दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ्य दिएका हुन् । 

प्रकृतिको पूजा गर्ने पर्वको रूपमा परिचित छठका लागि झिलिमिली पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरू बिहान उज्यालो नहुँदै  पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा देखिएका केही दृश्य : 


 

ad
ad