मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १६ मंगलबार ११:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले तोके ६ इजलासमा १० मुद्दाको पेसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार ११:o६:oo

सर्वोच्च अदालतमा मंगलबारका लागि ६ इजलासमा १० मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका सर्वोच्च अदालतले जनाएको छ।

प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो इजलास भने तोकेका छैनन्। जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरूले एक सातापछि हिजो मंगलबारदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेका छन्।