Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १२ बुधबार
  • Wednesday, 28 September, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ११:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले तोके ६ इजलासमा १० मुद्दाको पेसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ११:०६:००

सर्वोच्च अदालतमा मंगलबारका लागि ६ इजलासमा १० मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका सर्वोच्च अदालतले जनाएको छ।

प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो इजलास भने तोकेका छैनन्। जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरूले एक सातापछि हिजो मंगलबारदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेका छन्।