१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
प्रतिकात्मक तस्बिर।
नयाँ पत्रिका पानामा सिटी
२o८१ बैशाख २२ शनिबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पानामाको नाइट क्लबमा गोली चल्दा पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, पानामा सिटी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:३५:oo

पानामा सिटीको एक नाइट क्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँचजनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। पानामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार आज बिहान यो घटना घटेको हो।

एस्पेसियो पानामा नाइट क्लबमा भएको घटनामा पाँच व्यक्तिको मृत्यु भएको र ६ जना घाइते भएका थिए उनले उल्लेख गरेका छन्। घटनाहरू आपराधिक गिरोहहरू बीचको भिडन्तको परिणाम भएको जनाइएको छ। प्रहरीले यसअघि नै दुई जनालाई पक्राउ गरिसकेको छ र क्लबमा भएको घटनासँग जोडिएको कार र हतियार बरामद गरेको छ। रासस

ad
ad