मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १६:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा गठबन्धनको तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १६:५८:००

बागमती प्रदेशमा विपक्षी गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारिएको छ। जारी संसद् बैठकमा सांसद शालिकराम जम्मकट्टेलले बागमती सरकारमा सत्तारुढ नेकपा (एमाले)बाहेकको गठबन्धनका तर्फबाट पाण्डेलाई अगाडि सारिएको जानकारी दिएका हुन्।

बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अघिल्लो बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भइरहेको छ।