१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ४ बिहीबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ४ बिहीबार १६:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा गठबन्धनको तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ४ बिहीबार १६:५८:oo

बागमती प्रदेशमा विपक्षी गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारिएको छ। जारी संसद् बैठकमा सांसद शालिकराम जम्मकट्टेलले बागमती सरकारमा सत्तारुढ नेकपा (एमाले)बाहेकको गठबन्धनका तर्फबाट पाण्डेलाई अगाडि सारिएको जानकारी दिएका हुन्।

बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अघिल्लो बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भइरहेको छ।