मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
२०७८ कार्तिक ४ बिहीबार १६:२५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक : विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ४ बिहीबार १६:२५:००

बागमती प्रदेश सभा बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अघिल्लो बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु भएको छ।

मुख्यमन्त्री शाक्यले असोज २४ गते बसेको बैठकमै विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन्। तर, दसैँ बिदाका कारण बैठक बिहीबारका लागि बोलाइएको हो। जारी बैठकमा मुख्यमन्त्री शाक्यले प्रस्तावमाथि आफ्नो भनाइ प्रस्तुत गरिरहेकी छिन्।