मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
२०७८ कार्तिक १ सोमबार ०७:०६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चरिकोटमा राष्ट्रिय रेस्लिङ हुने

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १ सोमबार ०७:०६:००

दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा १३ कात्तिकदेखि चरिकोटस्थित भ्युटावर खेलमैदानमा हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

२५ राष्ट्रिय खेलाडी सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राखेपकी सदस्य तथा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।