राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठूलो संख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताएकी छिन्। राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्विटरमार्फत बडादसैँ मनाउन आफ्ना घर जाने र घुमघामका लागि यात्रा गर्ने क्रममा मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डडेल्धुरा, कास्कीलगायतका स्थानमा भएका दुःखद दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी छिन्।
राष्ट्रपति भण्डारीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रायः चाडबाडका वेला सवारी दुर्घटना बढी हुने प्रवृत्ति पटकपटक दोहोरिने क्रम जारी रहेकाले नियामक निकाय, सेवा प्रदायक तथा सेवाग्राही सबैलाई सतर्कता अपनाउन ध्यानाकर्षण गराएकी छिन्।
राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
३ हप्ता अघि
सुझावित समाचार
सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेकाे छ : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जरुरी काम छाडेर सरकार रमितामा लागेको टिप्पणी गरेका छन्। बा…
परम्परा फेरियोः आइजिपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह
काठमाडौं/ नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह लगाइदिएका छन्। यसअघि गृहसचि…
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव मिश्रीबिच भेटवार्ता
काठमाडौं/ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतीय विदेशसचिव विक्रम मिश्रीबिच शिष्टाचार भेटवार्ता भएको छ। …
नयाँ आइजिपी नियुक्तिबारे ओली– अह्राएको काम गर्छ भनेर बनाएको होला
काठमाडौं/ पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले आफूअनुकूल काम गराउन आइजिपी फेरेको टिप्पणी गरे…
गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीसँग संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गर…
झरना हेरेर फर्कँदै गर्दा कार खोलामा खस्याे, एक भारतीय पर्यटकको मृत्यु
मकवानपुर । चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित प्रसिद्ध जलबिरे (लामाे) झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्दा एक …