१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र जलवायु सम्मेलनका दूत फ्लार्टीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:१५:oo

प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६)का दूत केन ओ फ्लार्टीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री देउवा र फ्लार्टीबीच कोप–२६ मा नेपालको सहभागीताको तयारी तथा नेपाल–बेलायतको सम्बन्धका विषयमा छलफल भएको देउवाले ट्विटरमार्फत जानकारी दिएका छन् ।

छलफलका क्रममा देउवाले कार्बन उत्सर्जन कम गर्ने नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै थप महत्वाकांक्षी लक्ष्यका साथ काम गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।

बेलायतको ग्लास्गोमा आयोजना हुन लागेको सम्मेलनको तयारीका विषयमा छलफल गर्न उनी नेपाल आएका हुन् ।

ad
ad