दाङमा कांग्रेसको वडा अधिवेशन सम्पन्न

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार दाङमा वडा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबार दाङमा अधिवेशन सम्पन्न भएको हो।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले निर्वाचन सम्पन्न भई मतगणनाको क्रममा रहेको नयाँ पत्रिकालाई जानकारी दिए। यससँगै कांग्रेसको अधिवेशन सम्पन्न हुने जिल्लाहरूको संख्या ४४ पुगेको छ।

सुझावित समाचार