निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २० आइतबार १६:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा कांग्रेसको वडा अधिवेशन सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २० आइतबार १६:५८:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार दाङमा वडा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबार दाङमा अधिवेशन सम्पन्न भएको हो।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले निर्वाचन सम्पन्न भई मतगणनाको क्रममा रहेको नयाँ पत्रिकालाई जानकारी दिए। यससँगै कांग्रेसको अधिवेशन सम्पन्न हुने जिल्लाहरूको संख्या ४४ पुगेको छ।