Skip This
भरतपुर अस्पतालमा अख्तियारको छापा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १७ बिहीबार
  • Tuesday, 16 September, 2025
२o७८ भदौ १७ बिहीबार १५:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर अस्पतालमा अख्तियारको छापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १७ बिहीबार १५:१६:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर अस्पतालमा छापा मारेको छ। औषधी खरिदमा अनियमितता भएको गुनासो आएपछि आयोगको कार्यालय हेटौंडाले अस्पतालमा छापा मारेको हो।

औषधी खरिदमा अनियमितता भएको, एउटासँग ठेका गरेर अरु सँग औषधी खरिद गरेको गुनासो कार्यलयमा आएपछि अनुसन्धानका लागि अस्पतालको कागपत्र नियन्त्रणमा लिइएको आयोगको हेटौंडास्थित कार्यालयका सुचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए।