Skip This
ad
कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै कल्याण गुरुङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै कल्याण गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:o४:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङ १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने भएका छन् । कांग्रेसको दोस्रो पुस्ताको नेतृत्व गर्दै आफूले युवा पुस्ताको नेतृत्व गर्दै उम्मेदवार बन्ने घोषणा गर्न लागेको नयाँ पत्रिकालाई जानकारी दिए। 

गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत उम्मेदवार बन्ने घोषणा गर्ने भएका छन्। भदौ १८ बाट कांग्रेसको तल्लो तहको अधिवेशन सुरु हुँदै छ। गुरुङले पनि यसअघि नै आफू सभापतिको उम्मेदवार बन्न लागेको घोषणा गरेका हुन्। हालसम्म सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने घोषणा गरेका छन् भने गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

ad
ad