१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ भदौ ११ शुक्रबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध 

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ भदौ ११ शुक्रबार १७:११:००

बाढीका कारण पूर्व–पश्चिम राजमार्गका बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध छ । शुक्रबार तुरlया खोलामा आएको बाढीले पुल भाँचिँदा  सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

 राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सनसमेत बगाएको छ । अवरुद्ध राजमार्ग तत्काल खुल्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।