१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
एजेन्सी काबुल
२o८१ जेठ ७ सोमबार १४:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अफगानिस्तान उडेको युक्रेनी विमान अपहरण

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
नयाँ पत्रिका काबुल
२o८१ जेठ ७ सोमबार १४:५२:oo

अफगानिस्तानका लागि उडेको विमान अपहरणमा परेको छ। यहाँ फसेका आफ्ना नागरिकको उद्धारका लागि पठाएको विमान अपहरणमा परेको युक्रेनका उपविदेशमन्त्री यवगेनी यनिनलाई उद्धृत गर्दै जी न्युजले जनाएको छ।

हतियारधारी अज्ञात समूहले आइतबार विमान अपहरण गरी इरान पुर्‍याएको उपविदेशमन्त्री यनिनको दाबी छ। यस विषयमा उनले थप जानकारी नदिएको जी न्युजले जनाएको छ।

ad
ad