मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २ बुधबार १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार १६:o९:oo

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता नपाएपछि दलविहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। 

दल विभाजनसम्बन्धी अध्यादेश आएपछि ठाकुर नयाँ पार्टी जसपा लोकतान्त्रिक दर्ता गर्न आयोग पुगेका हुन्। पार्टीको चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ। पार्टीको २४ सदस्यीय  केन्द्रीय समिति प्रस्ताव गरेको चन्दा चौधरीले बताइन्। उनका अनुसार पार्टीको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतो रहनेछन्।