१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १२ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १२ मंगलबार २o:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच टेलिफोन वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १२ मंगलबार २o:३३:oo

प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले टेलिफोन गरेका छन् । जलवायु परिवर्तन, कोभिड– १९ विरुद्ध सहकार्यलगायतका विषयमा कुराकानी भएको ब्लिंकेनले ट्विटरमार्फत जनाएका छन् । 

देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि टेलिफोन गर्ने उनी दोस्रो उपल्ला अधिकारी हुन् ।

ब्लिंकेन आजदेखि दुईदिने भारत भ्रमणमा छन् ।