मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण २ शनिबार १०:५४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सुनसान असनको चुरापोते बजार (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ श्रावण २ शनिबार १०:५४:००

अघिल्ला वर्षहरूमा असार अन्तिम सातादेखि नै असनको चुरापोते पसलमा भिड हुने गर्दथ्यो । साउन महिनामा हिन्दू नेपाली महिलाहरूले श्रीमानको आयु लामो होस् भन्दै हरेक सोमबार व्रत बसेर हरिया पहेला चुरा पोते लगाउने
गर्छन् ।

कोरोनाका कारण अघिल्लो र यो वर्ष बजारमा नराम्ररी प्रभावित बनेको छ । पसलहरू खुले पनि ग्राहक नआएकाले खासै चहलपहल थिएन । व्यापारीहरू निराश मुद्रामा देखिन्थे । असन बजार पुग्दा हामीले देखेका केही दृश्यहरू :