१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सरकार : आवश्यक परे विश्वासको मत दिने कांग्रेसको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१६:oo

कांग्रेसले सुदूरपश्चिम सरकार ढल्न नदिने निर्णय गरेको छ । आवश्यक परे मख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन तयार भएको छ ।

कांग्रेसले पनि आवश्यकता परे साथ दिने निर्णय गरेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत पाउने निश्चित देखिएको हो ।

ad
ad