मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ २२ शनिबार
  • Saturday, 12 July, 2025
अमुल थापा काठमाडाैं
२o७८ जेठ २२ शनिबार १४:४३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रको आइसोलेसनबाट ५२ बालबालिका कोरोना जितेर फर्किए (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o७८ जेठ २२ शनिबार १४:४३:oo

कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसनबाट ५२ जना बालबालिका कोरोना जितेर फर्किएका छन् । नक्सालस्थित बालमन्दिर र सिफल बालगृहका ५२ जना बालबालिकाले १० दिनपछि कोरोना जितेर फर्किएका हुन् ।

उनीहरूलाई बिदाइ गर्ने समयमा उपचारमा संलग्न नर्सहरूले नाचगान गरेका थिए । अस्पतालमा बाँकी रहेका संक्रमितहरूलाई हौसला दिन नर्सहरूले गीत गाउने र नाच्ने गरेका छन् । अस्पताल पुग्दा  हामीले जे देख्यौं :