मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ६ आइतबार
  • Sunday, 20 June, 2021
२०७८ जेठ १४ शुक्रबार १५:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आजबाट निषेधाज्ञामा थप कडाइ, पानीमा रुज्दै चेकजाँचमा सक्रिय प्रहरी (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ जेठ १४ शुक्रबार १५:५५:००

सरकारले आजबाट पुनः निषेधाज्ञामा थप कडाइ गरेको छ । अतिआवश्यकबाहेक अन्य सेवाहरू बन्द भएका छन् । सडकमा विनाकारण हिँड्ने पैदलयात्री र सवारीचालकलाई प्रहरीले कारबाही गरिरहेको छ ।

अविरल परेको पानीका कारण प्रहरीलाई केही समस्या भए पनि धैर्यताका साथ ड्युटीमा खटिइरहेका छन् ।काठमाडौंको सडकमा देखिएका केही दृश्य :