Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १३ बिहीबार १०:१२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सुगम पोखरेलको ‘कसरी भनुँ तिमीलाई’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १३ बिहीबार १०:१२:००

गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘कसरी भनुँ तिमीलाई’ बोलको यस गीतमा शब्द, संगीत रिकेश गुरुङको रहेको छ । गीतको संगीत संयोजन र मिक्सिङ पनि रिकेशले नै गरेका छन् । 

सदीक्षा र अनुराजले अभिनय गरेको भिडियोको सम्पादन पनि सुरजले नै गरेका हुन् । भिडियोमा सुगम पोखरेल र निर्देशक सुरज पनि देखिन्छन् । दर्जनौँ म्युजिक भिडिओ निर्देशन गरेका सुरज उदेश श्रेष्ठको ‘किन मायामा, रिजा उप्रेतीको अँगालोमा बाँध न, सिजन्स ब्यान्डको ‘सुनेको कुराजस्ता गीत चर्चित छन् । करिब आठ वर्षदेखि अमेरिका बस्दै आएका सुरजले म्युजिक भिडियो निर्देशनमा बिस्तारै पुनः सक्रियता बढाउने जानकारी दिए ।