१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १३:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

म सरकार चलाउन सक्दिनँ, दिक्क भइसकेँ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५४:oo

प्रधानमन्त्री केपी ओलीले आफू सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफूले थप सरकार चलाउन नसक्ने बताएका छन् ।

सरकार चलाउन नसक्ने भएकै कारण आफूले  विश्वासको मत लिने प्रक्रियामा नगएको बताए । विरोधैविरोधका बीच आफूले सरकार चलाउन नसक्ने भन्दै वैकल्पिक सरकार लिएर आउन विपक्षी गठबन्धनलाई आग्रह गरे । घेराबन्दी गरेर सरकार असफल बनाउने अनि दोषजति मेरो टाउको हाल्ने काम नगर्न विपक्षी गठबन्धनलाई आग्रह गरे । 

ad
ad