मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज २ शनिबार
  • Saturday, 18 September, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २९ बुधबार १८:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावल भन्छन्– प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्नु आवश्यक छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २९ बुधबार १८:४०:००

एमाले नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई पदमुक्त गर्न आवश्यक रहेको बताएका छन् । बुधबार ट्विट गर्दै रावलले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्ने बताएका छन् । 

उनले भनेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।’