प्रसूतिगृहमा खोप लगाउनेको भिड (फोटोफिचर)

मंगलबार, १४ बैशाख, २०७८
डिजिटल संस्करण

थापाथलीस्थित प्रसूतिगृहमा कोरोनाविरुद्धको खोप लगाउनेको भिड लागेको छ । चीन सरकारले अनुदानमा दिएको  भेरोसेल नामको उक्त खोप लगाउन अहिले अस्पतालहरूमा भिड लाग्ने गरेकाे छ । थापाथलीस्थित प्रसूतिगृह पुग्दा खोप लगाउनेको लामै लाइन थियो । खोप लगाउन बिहान ४ बजेदेखि मानिसहरू लाइनमा बस्ने गरेको प्रहरीको भनाइ छ । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर ः

See More On

सुझावित समाचार